Sunday, 29 March 2020

नेपालकाे अपेक्षित विकास किन भएकाे छैन ?

नेपालमा  विकास नभएकाे हैन भएकाे छ । तर पनि अपेक्षित रूपमा भएकाे भने छैन । यसका पछाडी विविध कारण देख्न सकिन्छ ।
१. अधिकाँश मानिस मध्यम साेच भएका छन् जसले गर्दा काम भन्दा कुरा बढी गर्छन्  ।
२. समाजका मानिस रिजल्ट खाेज्छन् कारण खाेज्दैनन् ।
३. सरकारी काम कहिले जाला घाम भन्ने उखान खुब मज्जाले चरितार्थ गरेका छन्  ।
४. अपराधकाे राजनीतिकरण र राजनीतिकाे अपराधिकरण बढ्दाे छ ।
५. सरकारी कर्मचारीमा जनताकाे सेवक भन्दा मालिक भएकाे अनुभूति ।
६. कानुनहरू बनेका छन् तर अझै मत्स्य न्यायकाे स्थिति छ ।

No comments:

Post a Comment