केहि जातजातिहरू
उराव भन्ने किसान जाती बोल्छन सान्द्री
भाषा
पुरोहित वईगा यिनको बस्ने गर्छन झापा
कुमालको धार्दिंग पर्वत दोलखामा बसाई
विहे गर्छन क्या मज्जाले सम्धी सम्धी लडाई
कुसबाडिया कुस्बंदिया बाँके र बर्दिया
६८ मा मान्छे गन्दा ५०० छन् भंदिया
कुशुन्डा कुशका वंश गाईको दूध नछुने
चेपांगसंग दाङ सल्यानका जंगलमा बस्ने
गनगाई मण्डल झापा मोरङ कुलदेवता ठाकुर
रमाउने दूरा पर्व लतार्दै सुँगुर
गुरुङ जन्मे लम्जुंगको घनपोखरा तिर
काजक्रिया अर्घो गर्छन रोधीघर नाचेर
चेपांगको लैको भाषा चेमेराको मासु
मकवान चितवन गोरखा लवका सासु
वेहुला वेहुली टाउको ठोक्ने पुरोहित पाण्डे
झाँक्री फाल ३४ साल प्रजा भनी मान्ने
छन्त्याल बस्ने बाग्लुंग म्याग्दी
मुस्ताङ्को भोट तिर
पुरोहित चाहिए जान्छन भान्जाको गोठ तिर
छैरोतन मुस्ताङ्को बौद्ध धर्मावलम्बी
चालचलन रितिरिवाज मिल्ने जात थकाली
जिरेलको झाक्री फोम्बा पुरोहित नाक्सो
पोल्दोक हो शब्द यिनको देवता पाथिभरा
कर्माधर्मा सिन्दुर साट्ने पाल्की बोक्ने
जाती
मुन्दारी वा खडीया भाषा झापा बस्ने जाती
वोन्पो धर्म मान्छन डोल्पो वहुपति प्रथा
राम्रो मान्छन मृत शरीर गिद्धलाई खुवाउदा
मुस्ताङका ताङ्वे बोल्छन आफ्नै ताङ्वे भाषा
बहुपति प्रथा हुन्छ यसमा पनि खास
मुख्खे मान्छे मुल्मी तामाङ्को
रक्सीको भाँडो पुंग
कुलदेवता ल्हा पुजा कलिंगको
धार्मिकस्थल ह्यांग
थकालीको तोराहल्ना पितालाई सम्झनी
मुख्य पर्व ल्हा फेवा ढिकुर प्रथानी
तोप्केगोला ताप्लेजुङका दोवन्या भाषा
बोल्ने
चालचलन रितिरिवाज लिम्वुसंग मिल्ने
मूर्ति होइन भूमे देवता पुजा गर्ने थामी
आफ्नै नाममा चौतारो छ मरेर जाँदा नी
छोरा ७ छोरी ५ मंसिरमा विहे
कुलदेवता विश्वकर्मा सिन्धुपाल्चोक थीए
इस्टदेव घोडा अनि गाउँ प्रमूख भलमन्सा
कलुवा मिजनी बेरी दिनभरिको भान्सा
भदौ अन्तिम आइतबार
वडाका इतबार
प्रमुख मान्छे मान्जन हो, दनुवार जातिमा
बाबु जान्नन जन्ती पनि बेटाको सादिमा
इस्टदेवता सहलेस बाँके र बर्दिया
लामो नाच सहलेसको तराईमा पर्दिया
नयाँ वर्ष नयाँ आगो दराईले जगाउने
चुड्का गाउदै तालहरुमा डुंगा नि खियाउने
ए दुरा लैजाऊ एक ठेकी तिम्रो खर्च मा आफै
तिरौला
छोरा जन्मे भाले अनि छोरी जन्मे पोथी कटौला
धानुक जाती तराइमा
धनको खेति गराइमा
बोना र पेटानी लाउने धिमालकि नानी
मोरङ र झापा बस्दा लिम्बू र किराँती
देउवानिया प्रमूख निस्के मोरङ राजारानी
पहरी काभ्रेमा बस्ने
आफैलाई हायु भनी चिनाउने
बाह्र गाउँले घोडा दौड यार्तुंङ मुक्तिनाथ
दोकप्यासी छुट्टीएको कान्छो अंश नपाउने
माझीले सुगर भन्छन आफैले आफैलाई
आफ्नै कुल देवता मान्छन यिनले भीमसेनलाई
बोडे भन्ने मेचेको पुरोहित देउसी हो
झापा गइ पुजा गर्छन त्यहि एउटा सिउँडीको
ङ्गोपा वा विजुवा हुन् पुरोहित राईको
साकेला र च्यांग्रुंग नाच्ने चण्डी साली
दाइको
सिरुवा दंगुवा प्रथा ददिकाँदे पर्व
राजवंशी कोचिला प्रदेश ताजपुरिया भाषा
हाँडी बज्यो बेहला आए मोसो रेडी पार
ओझा वा झाक्रीं लाइ बोलाई झारफुक पार
धनुष वाण चलाउने लिम्बू सुनौली रुपौली
फोङदामा किपट भूमी श्रीजँगा लिपि
ताङसिभ प्रमूख चाड
बसाइ पूर्वी पहाड
आफूलाई रोङ भन्ने ईलामका लेप्चा जाती जब
बच्चा जन्मन्छ, सुत्केरीलाई ३ दिन मै रक्सी खुवाएर चोख्याउछन् अनि विहे गरेपछी ६
महिना ससुरालीमा नै बस्छन | विहेमा डोली प्रथा कायमै छ | जब मान्छे मर्छ लासलाई
ढोकाबाट निकालिदैन अनि गाड्ने बेला कन्चनजंघा
तिर शिर पारेर गाड्छन किनकि कंचनजंघा यिनको मूख्य देवता मानिन्छ |
वोन धर्म कारभोटे ल्होमी मुखियालाई पिम्पू
संखुवामा बच्चा जन्मे छोरी तिमीलाई दिन्छु
व्यासी सौका एउटा जाती प्रमूख चाड धवला
विसु पर्व ह्यु तिहार व्यास ऋषिका चेला
प्रमूख देउता महादेव पोशाक चुङवाला
ठुली चोरीको बडानी पुजा गर्ने वाला
माने पुजामा हामी विश्वशान्ती चाहन्छौं
भन्ने
शेर्पा जातीले दुन्जे पर्व मनाउने गर्छन
सतारहरु झापा अनि मोरङ र सुनसरी
मुखियालाई माझिहदाम घरैमा बाबरी
मरे गाड्ने चल्ला संगै डोरीको खाटैमा
प्राय चाड पर्ने गर्छन यिनका पुर्णिमा
लंकाबाट आएको मान्ने किराँत वंशी हायुको
मुख्य व्यक्तिलाई माझुवा वा माझी भनिन्छ | काभ्रे र रामेछापमा बस्ने यिनिहरूले जिर
बर्षमा फाल्गुन र विजोर बर्षमा माघमा प्रमुख चाड देवाली पुजा गर्छन |
नेपालमा भएका केहि धार्मिक तथा पर्यटकिय
स्थानहरू
· ओलान्ग्चुंगोलमा व्यापार गर्न
जाँदा चाबुकघारी (५९६७ मिटर), घण्टा र झिन्सांग भन्ज्यांग पार गर्दै सिंहलिला
पर्बत पुगियो त्याँहा बाट कंचनजंघाको फेदीमा भएको पाथिभरा मन्दिर प्रष्ट
देखिन्थ्यो | फुंगफुंग र ढंगधंगे झरनाको मनोरम दृष्येले हामीलाई मोहित बनायो |
त्यस पछी हामी पाथिभरा मन्दिरको दर्शन गर्न गयौं त्यहाँ लेखिएको थियो यो जिल्ला
नेपालको तेर्सो ठुलो जिल्ला हो सबै भन्दा बढी हिमताल यसैमा छन् |
· पाँचथरको जोरपाटीबाट झरेको
सरांगसप्पू झरनाको पानी च्याङथापूगढी हुँदै सिंहदेवी मन्दिर छेउबाट बग्छ |
· श्री अन्तु डांडामा सुर्य उदय
हेर्न जाँदा टोड्के झरना, माइस्थान, माइबेनी पन्चकन्यादेवीको मन्दिर सबै देखियो
यहीबाट चुलाचुली काण्ड घटेको ठाउँ पनि दिखिन्छ रे |
· सतासीधाममा स्नान गर्ने किचकबध
कुण्ड र अर्जुनधाराको पानीले कन्काई सिचाई आयोजना बनेको रहेछ | त्यसको नजिकै
सुखानी काण्ड घटेको रहेछ |
· विश्वकै होचो अरुण उपत्येकामा सभा, सिद्ध, मत्से
र गुफा पोखरी छन् |
· ह्यातुंग झरनाको पानी नौमुखी
गुफा हुँदै सिंहबाहिनी मन्दिरको होडा राजा होडा रानी तिर्थस्थल आइपुग्छ जहाँ
गौमुखी मेला लाग्ने गर्छ
· देवशमशेरलाइ खेदिए पछी पूर्वको
मनकामना मानिने छिन्तांगदेवी र निसानादेवी मन्दिरको बीचमा पर्ने कागते पोखरीमा गएर
बसे उनले त्यही छिन्तांग काण्ड घटाए |
· खुकुरी किन्न भेडेटार जाँदा
ब्रह्मचारी षडानन्दले सिद्धकाली र सीतालादेवीको मन्दिरमा साल्पापोखेरी र काल
पोखरीबाट ल्याएको रुद्राक्ष बेच्न राखेको देखेको थिएँ |
· विराटनगरको विराटकाली मन्दिर
नजिकै चुलाचुली पोखरी छ त्यस ठाउँमा झोडा काण्ड घटेको थियो |
· बुढासुब्बा पिण्डेश्वर
महादेवको मन्दिरमा रामधुनी जगाउन जाने बेला महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग
इटहरी (७१ मिटर ) पुग्दा कोशी टप्पु वन्य जन्तु आरक्षको बराहक्षेत्रमा दन्तकाली
नामको अर्नाले सुर्य कुण्डको पानी खाँदै
गरेको देखियो हेर्दा हेर्दै त्यसले चतरा सिचाई आयोजनाको पानी नै सुकाई दियो
|
· नाम्चेबजारबाट पांच पोखरी र
दुध कुण्ड देखिन्छ अलि माथि नाम्पा भन्ज्यांग पुगे पछी गोक्यो र रानी ताल देख्न
पाईन्छ |
· तिनकन्या पन्चवटी र पन्चदेवी
मन्दिरको बिचमा नारदकुण्ड छ जसबाट रातमाटे झरना खसेको छ |
· दिप्रुन्ग झरनाबाट बनेको
बराहताल र छितापोखरीमा हलेसी महादेव सुतेका
छन् |
· ओडारी झरना र खुवा झरना हेर्न
गाई घाट पुगियो तर पंचवातीमाइ र चौदण्डीगढ
हेर्न भुलिएछ |
· चन्द्र नहरको शिर गोबरगाडा
टापुमा मस्तछिन् राजदेवी र कंकालिनी भगवती |
· सहलेस क्षेत्रबाट सगरमाथा आँखा
अस्पताल जाँदा पातापोखरी र सास्वरनाथ मन्दिर भएर जानु पर्छ |
· गौरीशंकर हिमालको छायाँ पर्ने
सगरमाथा आरोहीको बस्ति बेदिंग गाउँकि बालकुमारी जटापोखरी र काकिन्चोक भगवतीको
मन्दिरमा खेल्छिन |
· रामेछापमा पाचपोखारी र
दिमीपोखरी गरी दुई वटा पोखरी छ तर यसलाई किन तिन ताल जिल्ला भनिन्छ भनेर
केबलेश्वरको मन्दिरमा खाडादेवीले सिता देवीलाई सोधिन् |
· कमलामाई मन्दिर र सिद्धेध्वर
देवालयमा मालेपाटिबाट लाएको जुनार चडाइयो |
· राम, रत्न, गंगा, तेलदिर्घ र
धनुषा गरी ५ वटा सागरको बिचमा मुरलीधर
पोखरी छ जँहा दुर्वासाले आश्रम गरी रंग भुमि बनाएका थिए रे |
· जलेस्वरको पुरादित्यगढी र
सोनामाई हेर्न जान मन छ |
· पत्थरकोटको मुर्तिया क्षेत्रमा
पर्ने मनुस्मारा सिचाई आयोजना सर्लाहीमा पर्छ |
· गणेश र पार्वती नाग कुण्डमा
जान सुर्य उदाउनु भन्दा अगाडी भैरव र सरस्वतिलाइ लिएर गोसाईकुण्ड तिरको सातकुण्डे
भुमेदेविको मन्दिर वरिपरि गएका छन् |
· सबैभन्दा लामो जिल्लाको
ज्वालामुखीदेवी मन्दिरबाट कुकुरधारा झरना हुँदै गंगाजमुना धार्मिक स्थल जाने
जलदेवी र बलदेवी हुन् |
· देवीघाटको दुप्चेश्वर महादेव
छहरेखोलाको फुङ्फुङ् झरनामा नुहाउन गए |
· भैरव टाकुराको ह्यांग गुफामा
जाँदा बहुला पोखरीमा नारायण र तारा खसेको देखेको थिए यो त पिस्कर काण्ड पो रहेछ |
· चौकोटको नमोबुद्धमा
युधिष्ठिरको मन्दिर छ |
· रुद्रयानी नाच नाचिने एक मात्र
जिल्ला ललितपुर हो |
· गजेन्द्रमोक्षेका नन्दभाउजु
त्रिवेणी धाम घुम्न सोमेश्वर हिमश्रीखलाको वाल्मक्की आश्रम पुगे |
· मकवानपुरको दामनमा सहिद पार्क
र डिजास्टर रिकभरी सेन्टर छ |
· अलौ पर्ब पर्सामा घटेको हो |
· कंकालिनीमाइको मन्दिर कामिनी
दहको छेउमा छ |
· रौतहटको चिनी कारखाना नजिकै
धरै मुसलमानको बस्ति छ |
· ग्याला याला स्याउले, थापाले
आहाले; रुक्चेताल कल्चुमनताल मनकामनाले |
· व्यासगुफा परासरगुफा गोलाघर
ढिकुरघर; छिम्केश्वरी तनहुँ छाब्दीबाराही |
· पिसांगहिमाल मुकुटहिमाल;
युगेनताल तिलिचो |
· घलेगाउँ भुजुंग बेशीशहर;
बाहुनडाँडा दूधपोखरी गाउँशहर |
· हिमालय आँखाअस्पताल पोखरा
जाँदा विन्ध्यवासानी मन्दिर पुगियो |
· कैलाशगुफामा रहेको
श्रवणकुमारको आश्रम र पुतलीबजारको बिचमा उदियाचौर दूध काण्ड घटेको हो |
· गुप्तेश्वर महादेवको मन्दिर
कुश्माको पन्चासे डाँडा नजिकै छ जहाँ बाट पंचाकोशी ताल देखिन्छ |
· रुरु क्षेत्र रिडी तम्घास;
रोइला गीत रेसुंगा |
· साततले गुफा र तिलाखुवा झरना
सन्धिखर्कबाट ४.१२ किलो मीटर टाढा छन् |
· नेपालको ठुलो काठको ढोका;
रम्भापानी पर्यटकीय स्थल; तानसेन पाल्पा |
केहि साहित्यकार र तिनका कृतिहरू ।
Ø यूद्ध र योद्धा अगमसिंहको आत्मव्यथा जलेको प्रतिम्ब रोएको प्रतिध्वनी |
Ø करोडौं कस्तूरी अमर भए सेतो धर्तीमा पानीको घाम पर्दा कलिलो मन भयो |
Ø उनि प्रेमालय जूकरवर्ग क्याकेमा आश्विनमा जाऔंला भन्छिन |
Ø आज रमिता छ विपना कतिपय टिपेका टिप्पणी हुन्छन जाउँ हिंड इन्द्रबहादुर
कति कठपुतली मन बनाउछौं |
Ø एउटा शहरको किनारमा निलो बाटो र धुँवाको जंगल समानान्तर प्रस्तुत
छन् हे इश्वर आगोका फूलहरु हुन् आगोका
फूलहरु होइनन |
Ø उपेन्द्रले गाएको खोलाको गीत लाटो पहाडले सुनेछ |
Ø कालो अक्षरमा भएको उखान नै मिलेन पर्खदै बित्ला कि भनेको कमलमणि आएर
कागतीको सिरप निचोरे |
Ø बागमतीको हरक कृष्ण चन्द्र सिंह प्रधान |
Ø कालीप्रसाद रिजाल ज्वारभाटामा परे |
Ø झोला बोकेर राधा ग्रेत्फल्स हेर्न गईन आधा बाटो टुन्डालमा पुगे पछी
गेस्टापो भईन |
Ø दोचा लगाएको कुमार काठमाडौँलाइ घाटमांडू भन्छ अनि गल्ति भो भनेको
मिस्टीका पो भन्छ |
Ø अन्त देखि सुरु सम्म खै खै भन्ने केशवराज एकादेशकी माहारनी संग फेरी
उल्टै मिल्यो |
Ø खगेन्द्रको फालेको लगौंटी टालेको दिमाग सेतेको संसारमा जुनकिरीको संगीत |
Ø गोठालाले भुसमा लगाएको आगोले पल्लो घरको झ्यालको च्यातिएको पर्दाले कथै
कथा भएको भोको घर बनेको छ |
Ø प्रतिभै प्रतिभा भएको घटराज कविता कुसुममा बादल फाटेपछी अमर ज्योति
ल्याउछु भनेर आज कोशिष गर्दै छ |
Ø मच्छिन्द्र नाथको कथामा नेपाली बगलीकोष चक्रपाणीले नीतिरत्न मन्जुषाको
मनुस्मृति गरेका छन् |
Ø चित्तधरको हृदय पदम निकुन्ज हो यसलाई हृदय कुशुम पनि भानिन्छ |
Ø टालाटुली बटुलेर टंकले काठमाडौँको गित गाए |
Ø सेतोबाघ जस्तो बसन्तीलाई अनिताले
धनको धब्बा लगाउने सत्प्रयास गरिन |
Ø श्रदाको सुमन बेलायत तिर बरालिंदा दुई पोका चुरा ल्याई सुली चढ्ने तानामा
पाताल प्रबासमा ओझेल पर्दा नमस्ते भन्ने प्रयास गर्यो |
Ø दिनेशको आफ्नै मन जस्तो आफ्नै आगन छ |
Ø दौलत नभएको मन्जरी सिन्दुर बिना चपाइएका अनुहार लगाउदै बिग्रेको बाटोमा
घाउका १७ छक्का देख्दा थाकेको आकाश भोक र भित्ताहरु सम्झदै भन्छे ज्योति ज्योति
महा ज्योति |
Ø रत्न जुनेलीको अन्त्य संगै मिर्मिरीको रन्कोमा पहाडी संगीत सुन्दै बन्चरो
लिएर गोलसिमलको कोसेली बनाउन हिडेको धर्मराजको विलौला मंगली कुशुम र तिलोतामाको
मेल गराउनु थीयो |
Ø निवेद चन्दन र स्पन्दन धरणीधरका ओखती हुन् |
Ø वृशव बध नारायणको काम |
Ø धुर्वचन्द्र सरको त्यो एउटा कुरा अलिखित छ निमित्त नायक कट्टेल सरको
चोटपटक लागेको बलुवामाथी हिरादेविको खोजको अन्त्य पछी अँध्यारो दिपमा भस्मासुरको
नलीहाड देखिएको थीयो रे |
Ø परशुराम प्रधान एउटा अर्को दन्ते कथामा भन्छन सबै बिर्सिएका अनुहार जो
फेरी आक्रमण गर्छन जीवन पथमा समुद्रमा अस्ताउने सुर्यको अनि रात जो पग्लन्छ उसैलाई
|
Ø अटलबहादुरले विष्णुमायाको एकलाख रुपैंया छोरी गरेर आनन्दराजलाइ दिए |
Ø नेपाली संगीतको स्वर्णिम युगमा फिल्म निर्माण र निर्देशन यी सलाईका काटीहरु
जस्तै प्रकाश दिने भएका छन् |
Ø आदिम देशको आकांक्षा अनिदो
पहाडसंगै तोरी बारीका बाटा, सडक, पर्खाल भित्र र बाहिर शिरिषको फूल रोपेर प्रतिभा
देखाउनु थियो |
Ø बाबु आमा र छोरा श्वेत भैरवी जाँदाको मेरो आत्म कथा वीपीले लेखिदिएको |
Ø मुकुन्द, इन्दिरा,अमरसिंह र प्र्लाहद मिल्ने साथी थिए, अन्ध वेग र अमित
बासनाले यिनीहरु आगो र पानी संगसंगै खेले चिसो चुल्हो र तानसेनको झरीमा प्रेमपिण्ड
रचे निमियत आकस्मिकता सबै मरे मुटुको व्यथाले भिमसेनको अन्त्य पनि भयो तर स्वास्नी
मान्छे ऊ मरेकी छैन |
Ø कर्णाली ब्लुजमा फिरफिरे नाचेको |
Ø गुन्केशरी मैया साहेव आगत पाइप नं. २ को परिष्कार |
Ø कालो सुर्यको चक्रव्युहमा भारतको रातो घाम |
Ø रामगीताको बाल्काण्ड रामायाणको भक्तमाला र फुटकर कवितामा वधु शिक्षाको
प्रश्नउत्तर भानुभक्तले लेखेको |
Ø सत्यहरिशचन्दको तर्पण गरि भीमले चौतारिया लक्ष्मीनारायणको माटोको माया भएकी
सहनशील सुशिलासंग सिंहदरबारको ३२ पुतलीमा विवाह गरेको कुरा एकांकी पल्लवमा उल्लेख
छ |
Ø घुम्ने मेच माथीको अन्धो मान्छेले नयाँ झ्याउरेलाई परिवर्तन गरी निर्झर
भन्न थालेको छ |
Ø विरही राम गलबन्दी बेरेर भुँडीमा काउकुती लगाउंदै काँशीबासको उपबनमा गइ
दशौ अबतार बने तर टेडो एनाले नैनिका रामलाइ इतिश्री गरिदियो |
Ø साहिली मोरीलाई मन्जुल छेकुडोल्मालाइ सम्झनाका पाइलाहरु |
Ø माया नजुरेको जोडी गमलाको फूल |
Ø महेश विक्रम सिपाहीको स्वास्नी अफ्रिकन अमिगो र ज्याक्सन हाइट छापामारको
छोरो |
Ø माधव घिमिरेका पापिनी आमाहरु गौरी, शाकुन्तला र राजराजेश्वरी मालती
मंगलेको किन्नर-किन्नरी शिर्षकको आफ्नो बाँसुरी आफ्नो गित सुन्दै छन् |
Ø रुपमतीलाइ प्रेममा पार्ने चम्पाकाजीले प्रायश्चित गरेका छन् |
Ø गफास्टक राजेन्द्र मोक्षले पंचक प्रपन्च प्रल्हाद भक्ति संगीत चंद्रोदयका
पिक दुत मोतीराम भट्ट द्वारा विमोचन गरे |
Ø मोहनराजको च्याखे धर्ना वैकुण्ठ एक्प्रेसको पुच्छरको तातोले जेमन्त
यात्रा भो |
Ø एक्लो नायक र प्रति नायक हरि |
Ø अतितका पाइलाहरु सम्झदै मोधनाथ भन्छन जीवाणु देखी मानवसम्म आमाको काखमा
रमाउछन जसले गोलघरको संदेश दिन्छ तेसैले त देशभक्त लक्ष्मीबाइ र देवासुर संग्राम
भएको थियो |
Ø युद्धप्रसाद मुछिएको अरण्य काण्ड जहाँ भक्त सुदामा बाढीमा परेर बाँचेको
अमर कथा छ |
Ø युवराज नयाँघरे भन्छन मुकुंडाको मनमा पनि संवेदनाका स्वरहरु हुन्छन जस्ले
भन्छ काठमाडौँलाइ कोर्रा हानौं एकहातले ताली बजाऔं घामको चुम्बन गरौँ |
Ø रामेशविकल बिरानो देशमा जान्छ फेरी अर्को तन्ना फेरिन्छ एउटा बुढो
भ्वाइलिनको आकाशवाणीको धुनमा उर्मिला भाउजु भन्छिन अविरल बग्दछ इन्द्रावती |
Ø सत्यवान, सावित्री र सुन्दरी सुलोचना अनि राजकुमार प्रभाकर मुनामदन जस्ता
छन् उनीहरु दाडिमको रुख निर बसेर छायाँसंग कुरा गर्दै भन्छन रावण जटायु युद्धमा
महाराणा प्रताप र पृथ्वीराज चौहान भिकारी बनेका थिए |
Ø लेखनाथका विचारमा ऋतुविचार र बुद्धि विनोद लक्ष्मीपुजामा आउँछ त्यसैले
गितान्जलीमा लेख्छन तरुण तपस्वी सत्यकली संवाद सत्य स्मृति र लालित्य |
Ø भुइँफूलको देशमा सारदाले समयको तस्बिर बनाइन |
Ø पिचास डाक्टर शंकर कोइराला कलेज गर्ल र कौशीको फर्सीजस्ती श्रीमती हिरोइन
हुन् भन्दै खैरेनी घाटबाट भट्टी पसल धाउन आएको आएको म अखबारको पिउनलाइ खोजिदिन
भन्छ त्यहि भएर अब त म फेला पर्दैन भनेको छु |
Ø शंखर लामिछानेको एबास्ट्रक चिन्तन प्याजले गौंथलीको गुडमा गोधेली संसार
देखाउछ |
Ø कुहिरो र घाममा उबर्शीको कोपिला सिद्धिचरणको प्रतिबिम्ब जस्तो देखिन्छ |
Ø इतिहास भित्रको इतिहास हेर्दा शिशिरका अन्तिम दिनहरुमा पागल बस्तीका
बोक्सीको आह्वान र घोषाणापत्र तरुनीको खेति गर्ने प्रयोगशाला भएका थिए |
Ø हृदयका कथाहरुमा लेखिएको छ यो भू-स्वर्ग हो साँच्ची उनि देवता हुन्
स्वास्नी मान्छे उसको आँसु बिस रुपैयाँको नोट कुरा साँचो हो |
Ø निर्वासित मनका ग्यनुवाकार खण्डहरु नयाँ नयाँ छन् |
Ø पहेलो घाम विष्णुको प्रतिक, काँचुलीको रोशन, ग्रेटफल्स कृष्णको धारा,
असहमती गर्ने सौरभ, don't
kill him आनन्द आउँछ, काठमाडौँको
सेल्फीमा प्रकाश छैन, बिसे गगर्चीको बयान श्रवण गरियो, हरियो राहदानी युवराजलाइ
मात्र दीईन्छ, आधा जुन झलक्क बेखिन्छ, प्रयोग शालामा भक्ति सरको छोरी, बांगा
टिङ्गा बाताहरु सुरु भो, सुप्लाको हवाईजहाँज भुपिनले उडाए, कुटनिती र राजनीति गर्न
रमेशलाई आउंछ,मान्ठा हराएको जुग मोहनले बोल्न जान्दैन, freedom to die निर्मल
मन, जनताको छोरो भए बर्खास्त छत्रमान सिंह गुरुङ, the gorkha's daughter प्रज्वलित छिन् |
No comments:
Post a Comment